Vivid Vision, Voice and Value
A simple and straightforward BLOG!!!!
https://twitter.com/Chirvir
Tweet me
@chirvir
Thursday, May 28, 2015
माधव घिमिरे खसखस पाहुना !
नेपालको साहित्य
,
कला तथा सँस्कृतिको क्षेत्रमा चर्चित व्यक्तिहरुसँग खसखस
राख्ने
क्रममा यस पटक हामीले निम्त्याएका छौ राष्ट्र्कवि माधव घिमिरे । छयान्नब्बे वर्षको उमेरमा
पनि
वहाँबाट हुने साहित्यिक कृयाकलापबारे हामीलाई चासो लाग्नु र रहनु स्वाभाविक हो । त्यसैले यस बारेमा जानकारी लिएर तपाईसामू प्रस्तुत गर्ने हेतुले खसखस डट कमकालागी गीतकार रमण घिमिरेले हालै कुराकानी
गर्नु
भएको छ ।
हेक्का रहोस्
,
राष्ट्र्कविलाई खसखस डट कममा निम्त्याईएको यो दोश्रो पटक हो । पहिलो पटक हामीले सन् २००७ डिसेम्बरमा निम्त्याएका थियौँ । यसरी खसखस डट कममा दोश्रो पटक निम्त्याईने वहाँ पहिलो पाहुना हुनुहुन्छ । सोकोलागी हामी वहाँप्रति आभार व्यक्त गर्दछौँ ।
यस पटक वहांसंग गरिएका कुराकानी:
राष्ट्रकविबाट साहित्यको रचना कसरी हुने गर्दछ?
मानवीय प्रेम नष्ट भए के होला?
'ऋतम्भरा' के हो र यो केकालागी ?
लगायत अन्य विषयमा भएका रोचक कुराकानी प्रस्तुत छ |
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment