Vivid Vision, Voice and Value

A simple and straightforward BLOG!!!!

Friday, January 3, 2014


अमेरिकाकोलागि नेपालको राजदूत डा. शङ्कर प्रसाद शर्मा आफ्नो चार वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्कने तरखरमा हुनुहुन्छ | डा. शर्मासँग खसखस डट कमले गरेको कुराकानी |

वहाँसँग भएका कुराकानीका सार:
अमेरिकामा रहेका नेपाली समुदायको कमी कमजोरीहरु |
नेपाल अमेरिका सम्बन्धमा वहाँको उपलब्धि र सफलता |
विशिष्ट अमेरिकी व्यक्तिहरुको नेपाल भ्रमण किन हुन सकेन ?
नेपालले आफ्नो विकासकोलागि दुइ छिमेकी देशबाट कसरी फाइदा लिन सक्छ? लगायतका विभिन्न रोचक कुराकानी प्रस्तुत छ |
मेरो विचार at 9:41:00 PM No comments:
Share
‹
›
Home
View web version
Powered by Blogger.